युवा उपसमितिको आयोजनामा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न । श्रावण ३१, २०८३
संस्थाको युवा उपसमितिको आयोजनामा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिम शुभारम्भ । सिद्धि गणेश तालिम हल, खँचा । श्रावण १७, २०८३
शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न । १६ श्रावण, २०८३
लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजना तथा ख्वप उस्पतालको प्राविधिक सहयोगमा मेनोपज(महिनावारी सुक्ने) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न । २१ असार, २०८३
अर्थशास्त्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न । २० असार, २०८३
शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न । २० असार, २०८३
पन्ध्रदिने मोटरसाईकल मर्मत तालिम र ४५ दिने चित्रकला तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न
सञ्चालक समितिको आयोजनामा जोखिम व्यवस्थापन कार्यशाला नगरकोटमा सम्पन्न । २३ जेठ, २०८३
विश्व वातावरण दिवसको अवसरमा निःशुल्क हाडजोर्नी तथा नसा रोग सम्बन्धी स्वास्थ्य शिविर र डेङ्गु रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । २२ जेठ, २०८३
दुुई दिने साकोस व्यवस्थापन तालिम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न । १६ जेठ, २०८३
दुई दिने साकोस व्यवस्थापन तालिम सिद्धि गणेश तालिम, खँचामा शुभारम्भ । १५ जेठ, २०८२
बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यमा अनिवार्य शिक्षा शिविर कार्यक्रम सम्पन्न । १६ जेठ, २०८३