ATM तथा मोबाइल बैकिङ्ग अन्तरक्रिया सम्पन्न

ATM तथा मोबाइल बैकिङ्ग अन्तरक्रिया सम्पन्न

१० पुस, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा संस्थाका ब्त्ः तथा मोवाइल बैकिङ्ग प्रयोगकर्ता सदस्यहरुका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । संस्थामा उपलब्ध प्राविधिक सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष राजन लाखाजुले वर्तमान प्रविधिको युगमा प्रविधिको प्रयोगमा पछि पर्ने संस्थाहरु प्रतिस्पर्धात्मक बजारमा पछाडि नै रहने विचार व्यक्त गर्नुहुँदै संस्थाका सदस्य तथा कर्मचारीहरुलाई प्राविधिक रुपमा सक्षम पार्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले संस्थाले सदस्यहरुलाई उपलब्ध गराउने सेवा सुविधाको…

Read More

विशिष्टिकृत सहकारी संघ गठन

विशिष्टिकृत सहकारी संघ गठन

१२ पुष, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारी ऐन तथा नियमावलीमा विशिष्टिकृत सहकारी संघ गठन तथा संचालन सम्भाव्यता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव एवं माननीय सांसद प्रेम सुवालले आयात प्रतिस्थापन हुने उत्पादमूलक क्षेत्रमा सहकारी संस्थाहरुले पूँजी परिचालन गर्नुपर्नेमा जोड दिनुहुँदै सामुहिक रुपमा सहकारी संस्थाहरु उत्पादनमूलक एवं रोजगारीमूलक क्षेत्रमा अगाडि बढ्न खोज्नु समाजकालागि हितकर हुन्छ भन्नुभयो । काठमाण्डौं उपत्यकामा थप शहर विकास गर्ने काठमाण्डौं विकास प्राधिकरणको अवधारणाले थप असन्तुलित विकास हुनेमा सचेत पार्नुहुँदै अव्यवस्थित र घना बस्तीले काठमाण्डौं…

Read More

सिद्धि गणेशमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण सम्पन्न

सिद्धि गणेशमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण सम्पन्न

१२ पुष, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २६ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशले सदस्य स्वस्थ रहेमा संस्था स्वस्थ रहने सोचका साथ विभिन्न संस्थाको प्राविधिक सहयोगमा आफ्नो क्षमता र पहुँच अनुसार आर्थिक रुपमा कमजोर भएकालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देशयकासाथ स्वास्थ्य सम्बन्धि गतिविधि र क्रियाकलाप गर्दै आइरहेको जानकारी दिनुहुँदै स्थापना दिवस-पुष २९ गते) को अवसरमा सिद्धि गणेशले गर्न लागेका विभिन्न क्रियाकलपाहरुमा सक्रिय सहभागिताका लागि अनुरोध…

Read More