Coded Loan Card
वार्षिक
५.५%

किस्ताबन्दी ऋण
विशेषताहरु
- सदस्यहरुको आवश्यकता पूर्तिका लागि निश्चित समय अन्तरालमा किस्ताबन्दी भुक्तानी गर्ने ।
- मासिक किस्ताबन्दी भुक्तानीमा १५ वर्ष सम्मको अवधि ।
- त्रैमासिक किस्ताबन्दी भुक्तानीमा १० वर्ष सम्मको अवधि ।
- हाललाई अधिकतम रु. ५० लाख सम्मको लगानी ।
- विलम्ब शुल्क: ऋणको साँवा/व्याज विलम्ब भएमा ऋणको साँवामा मासिक २% व्याज विलम्ब शुल्क लाग्नेछ ।
- ऋणमा दिएको भाखा नै नाघेमा थप २% विलम्ब शुल्क लाग्नेछ ।