खुला शिक्षा शिविर तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न

खुला शिक्षा शिविर तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न

१९ जेठ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को तेखापुखु सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा र भक्तपुर हार्ट एण्ड डाइवेटिक सेन्टरको प्राविधिक सहयोगमा भ.न.पा. १ सल्लाघारी स्थित अक्सफोर्ड प्राक्टिकल स्कुलको प्राङ्गणमा खुला शिक्षा शिविर र निःशुल्क मधुमेह तथा रक्तचाप परिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भ.न.पा. १ का जननिर्वाचित वडाध्यक्ष श्यामकृष्ण खत्रील स्थानीय निर्वाचन मार्फत जनप्रतिनिधिहरुको नियुक्ति पश्चात् भनपाले गरेका विभिन्न कार्यहरुबारे जानकारी दिनुहुँदै भनपा १ मा जेठ २१ गते देखि ३१ गतेसम्म सामाजिक सुरक्षा भत्ता प्रदान गरिने जानकारी दिनुभयो । उहाँले सहकारी संस्थाहरुले…

Read More