कोभिड नियन्त्रण र रोकथाम गर्न तथा संक्रमितहरुको उपचारका लागि ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्यका लागि संस्थाको संरक्षित पू“जी फिर्ता कोषबाट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा १० लाख रुपैया“को सहयोग
कोभिड नियन्त्रण र रोकथाम गर्न तथा संक्रमितहरुको उपचारका लागि ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्यका लागि संस्थाको संरक्षित पू“जी फिर्ता कोषबाट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा १० लाख रुपैया“को सहयोग रकम हस्तान्तरण गर्नुहु“दै संस्थाका अध्यक्ष राजन लाखाजु र साथमा सञ्चालकहरु ( जेठ ९)।