सिद्धि गणेश साकोसको २७ औं स्थापना दिवस सम्पन्न

सिद्धि गणेश साकोसको २७ औं स्थापना दिवस सम्पन्न

२९ पुस, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं स्थापना दिवस भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सहकारीको सञ्चालनमा पनि वर्गीय सोच हुने धारणा राख्नुहुँदै सहकारीले शोषण गर्ने माध्यमका रुपमा होइन गरीव जनताको असल साथीको रुपमा सेवा गर्ने ढंगले सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । संकट र विपत्तको बेला सहयोग गर्नुपर्ने भावना सिद्धि गणेशले भनपाको एकान्तवास केन्द्र सञ्चालनका लागि २० लाख रुपैयाँ सहयोग गरेर देखाएको चर्चा गर्नुहुँदै सो कार्यले अन्य संस्थाहरुलाई पनि सहयोग गर्न अभिप्रेरित गरेको जानकारी…

Read More

सिद्धि गणेश साकोसको २६ औं साधारणसभा सम्पन्न

सिद्धि गणेश साकोसको २६ औं साधारणसभा सम्पन्न

२५ पुस, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को पुस ११ गतेबाट शुरु भएको २६ औं बार्षिक साधारणसभा कार्यक्रम बागमति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि गोसाईंले पूँजीवादी समाजले व्यक्तिलाई लोभ लालचमा फसाउने हुँदा सहकारी संस्थाका सञ्चालकले आफुलाई र सदस्य समुदायलाई त्यस्तो खरावीबाट बचाउनुपर्नेमा जोड दिनुहुँदै बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाले विगतका साहुवर्ग, खान्दानी वर्ग र सम्भ्रान्तवर्गको विकास गर्ने बाटोतिर लाग्न नहुनेमा सचेत पार्नुभयो । उहाँले सिद्धि गणेश साकोसले सम्भावित दुर्घटना र विचलनबाट आफुलाई बचाई अझै परिपक्वता…

Read More