कोरोना रोकथामको लागि सिद्धि गणेश साकोसद्वारा रु. २० लाख आर्थिक सहयोग हस्तान्तरण

कोरोना रोकथामको लागि सिद्धि गणेश साकोसद्वारा रु. २० लाख आर्थिक सहयोग हस्तान्तरण

भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले प्रकोप व्यवस्थापन कोषमा १९ लाख ९८ हजार ५ सय ४९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिलाई सिद्धि गणेश सहकारी संस्थाका अध्यक्ष लाखाजुले सोमबार एक समारोहबीच सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । नगर प्रमुख प्रजापतिले नगरपालिकाको आह्वानलाई स्वीकार्दै यसअघि पनि सिद्धि गणेश सहकारी तथा अन्य संघ–संस्थाहरूबाट अमूल्य साथ र आर्थिक सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गर्नुहुँदै कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको…

Read More