सिद्धि गणेशको अर्ध-बाषिर्क प्रगति समिक्षा सम्पन्न

सिद्धि गणेशको अर्ध-बाषिर्क प्रगति समिक्षा सम्पन्न

१ फागुण, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७६/०७७ को अर्ध-वाषिर्क प्रगति समिक्षा कार्यक्रम संस्थाका समिति, उपसमिति र कर्मचारीहरुको सहभागितामा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो । बैठक प्रणालीमा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सहकारी क्षेत्रमा सही र गलत प्रवृत्तिका दुवै खालका प्रतिस्पर्धीहरु रहेकोले संस्थालाई सहकारी मान्यता र ऐन कानून अनुसार अगाडि बढाउन चुनौति रहेको चर्चा गर्नुहुँदै नेतृत्वको योजना तथा आवधिक रुपमा गरिने समिक्षाको निचोड चुनौति सामनाका लागि महत्वपर्ूण्ा औजार हुनेमा विश्वास गर्नुभयो । सहकारी सेवामूलक व्यवसाय भएपनि सेवा सुविधाका…

Read More