खुला शिक्षा शिविर तथा हाडजोर्नी एवं नशारोग परिक्षण कार्यक्रम सम्पन्न

खुला शिक्षा शिविर तथा हाडजोर्नी एवं नशारोग परिक्षण कार्यक्रम सम्पन्न

२४ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा सेवाकेन्द्र कार्यालय परिसरमा खुला शिक्षा शिविर तथा हाडजोर्नी एवं नशारोग परिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले छिमेकी मूलुक चीनमा महामारीको रुपमा देखापरेको कोरोना भाईरस संक्रमणबारे चर्चा गर्नुहुँदै उक्त रोगबाट बच्न सबैजना सचेत हुनर्ुपर्नेमा जोड दिनुभएसँगै रोगको लक्षण र रोकथामबारे जानकारी दिनुभयो । उहाँले सिद्धि गणेशले सदैव सहकारी सिद्धान्त, ऐन-कानूनलाई मार्गदर्शकको रुपमा लिँदै कार्य गर्दै आइरहेको र सोही सिद्धान्तभित्र रही सामाजिक उत्तरदायित्व अर्न्तगत स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यका साथ…

Read More