सिद्धि गणेशमा अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सिद्धि गणेशमा अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२७ पुस, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २६औं स्थापना दिवसको अवसरमा शिक्षा उपसमितिको आयोजनामा अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता संस्थाको तालिम हल, खँचामा सम्पन्न भयो । प्रतियोगिताका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेश साकोसको स्थापना सामाजिक र सामूहिक भावना विकास गरी निम्न आय वर्गका जनताको उत्थान गर्न भएको भन्नुहुँदै सदस्यहरुलाई संस्थाबाट समयानुकुल वित्तीय सेवा प्रदान गर्ने क्रममा सिद्धि गणेश मोबाईल बैंकिङ्ग र क्ऋत् म्भदष्त ऋबचम९ब्त्ः० सेवा संस्थाको पछिल्लो प्रविधि मैत्री सेवा भएको भन्नुभयो । प्रतियोगिताबाट सहभागी विद्यार्थीहरुमा अध्ययनको बानी विकास भई…

Read More