देश नरहे हाम्रो शिक्षा र सम्पन्नताको अर्थ हु“दैन

देश नरहे हाम्रो शिक्षा र सम्पन्नताको अर्थ हु“दैन

भक्तपुर, ३० कार्त्तिक । नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छें-रोहित)ले विदेशमा सम्पत्ति राखे नाफा सबै विदेशमा जाने बताउनु भएको छ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २५ औं वाषिर्क साधारणसभाको अवसरमा क्षे.नं. ५ र ६ को संयुक्त क्षेत्रमा आयोजित उक्त सभामा अध्यक्ष रोहितले नेपाली भूमी मिचे पनि सरकार मूकदर्शक भइरहेकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो “देश भारतले लिएमा हामी शिक्षित र सम्मन्न भए पनि कुनै अर्थ हुने छैन । देश जोगाउन जनता राजनीतिक रुपले सचेत र सङ्गठित हुनर्ुपर्छ, सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ ।” भारतीयहरु नेपाल प्रवेश…

Read More