२५ असोज, भक्तपुर सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा अगुवा सदस्य सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । सेवाकेन्द्रको कार्यालय भवनमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले सहकारी ऐन तथा नियमावलीमा बाध्यकारी एकिकरणको व्यवस्था गरिएको जानकारी दिनुहुँदै सिद्धि गणेशले आ.व. २०६७/०६८ मै भावनात्मक तथा नीतिगत समानता भएको यातु गणेश बचत तथा ऋण सहकारी संस्था लि. सँग एकिकरण गरी सहकारी अभियानमा उदाहरणीय कार्यको शुरुवात गरेको बताउनुभयो । उहाँले केन्द्रीय कार्यालयमा सदस्य चाप न्यूनीकरण तथा सेवा सुविधा विकेन्द्रीकरणको उद्देश्यका साथ सेवाकेन्द्रहरु…
Read More