सिद्धि गणेशमा निःशुल्क रक्तचाप तथा सुगर परिक्षण हु“दै

सिद्धि गणेशमा निःशुल्क रक्तचाप तथा सुगर परिक्षण हु“दै

१४ असोज, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उपसमितिको आयोजनामा सदस्य लक्षित निःशुल्क रक्तचाप तथा सुगर परिक्षण कार्यक्रमको शुभारम्भ भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले दशैंमा मासुजन्य पदार्थको अधिक खानपान हुने हुँदा चाँर्डपर्वमा अस्वस्थ हुने सम्भावना भएकोले खानापानमा ध्यान दिन सचेत गर्नुहुँदै दशैंमा घुमघाम तथा भेटघाटमा भन्दा रचनात्मक कार्य गरेर विदा तथा फर्ुसदको समयको सदुपयोग गर्नुपर्छ भन्नुभयो । उहाँले संस्थाहरुले शेयर पूँजीमा लाभांश रकम वितरण गर्दा गत आ.व.को नाफाबाट बनेको कोष रकमबाट मात्र बाँड्नर्ुपर्नेमा चालु आ.व.कोे खर्चबाट अन्य शिर्षको नाउँमा रकम वितरण गर्नु नियम…

Read More