सिद्धि गणेशको अगुवा सदस्य सुझाव संकलन कार्यक्रम सम्पन्न

सिद्धि गणेशको अगुवा सदस्य सुझाव संकलन कार्यक्रम सम्पन्न

२५ असोज, भक्तपुर सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा अगुवा सदस्य सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । सेवाकेन्द्रको कार्यालय भवनमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले सहकारी ऐन तथा नियमावलीमा बाध्यकारी एकिकरणको व्यवस्था गरिएको जानकारी दिनुहुँदै सिद्धि गणेशले आ.व. २०६७/०६८ मै भावनात्मक तथा नीतिगत समानता भएको यातु गणेश बचत तथा ऋण सहकारी संस्था लि. सँग एकिकरण गरी सहकारी अभियानमा उदाहरणीय कार्यको शुरुवात गरेको बताउनुभयो । उहाँले केन्द्रीय कार्यालयमा सदस्य चाप न्यूनीकरण तथा सेवा सुविधा विकेन्द्रीकरणको उद्देश्यका साथ सेवाकेन्द्रहरु…

Read More

सिद्धि गणेशमा निःशुल्क रक्तचाप तथा सुगर परिक्षण हु“दै

सिद्धि गणेशमा निःशुल्क रक्तचाप तथा सुगर परिक्षण हु“दै

१४ असोज, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उपसमितिको आयोजनामा सदस्य लक्षित निःशुल्क रक्तचाप तथा सुगर परिक्षण कार्यक्रमको शुभारम्भ भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले दशैंमा मासुजन्य पदार्थको अधिक खानपान हुने हुँदा चाँर्डपर्वमा अस्वस्थ हुने सम्भावना भएकोले खानापानमा ध्यान दिन सचेत गर्नुहुँदै दशैंमा घुमघाम तथा भेटघाटमा भन्दा रचनात्मक कार्य गरेर विदा तथा फर्ुसदको समयको सदुपयोग गर्नुपर्छ भन्नुभयो । उहाँले संस्थाहरुले शेयर पूँजीमा लाभांश रकम वितरण गर्दा गत आ.व.को नाफाबाट बनेको कोष रकमबाट मात्र बाँड्नर्ुपर्नेमा चालु आ.व.कोे खर्चबाट अन्य शिर्षको नाउँमा रकम वितरण गर्नु नियम…

Read More