उपहार तथा लाभांश वितरण कार्यक्रम सम्पन्न

उपहार तथा लाभांश वितरण कार्यक्रम सम्पन्न

११ असोज, भक्तपुर । आ.व. २०७५/०७६ मा उल्लेख्य शेयर पूँजी वृद्धि गर्ने सदस्यहरुका लागि उपहार तथा लाभांश वितरण कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का सभासद सुरेन्द्रराज गोर्साईंको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि गोर्साईंले वर्तमान समयमा भक्तपुर शिक्षा र सहकारी क्षेत्रमा अग्रणी स्थानमा रहेको र अब गठन हुने प्रदेश सहकारी भक्तपुरको संलग्नता विना अधुरो र अपुरो हुन्छ भन्नुभयो । उहँाले भक्तपुर शैक्षिक र आर्थिक रुपमा सबल भइसकेको भन्नहुँदै भक्तपुरबासीहरुको राजनीतिक, साँस्कृतिक र सामजिक स्तर उत्थानका लागि रचनात्मक गतिविधी तथा कार्यक्रमहरुको आवश्यकता तर्फउपस्थित सहकारीकर्मी एवं सदस्यहरुको…

Read More