अनिवार्य शिक्षा शिविर सम्पन्न

अनिवार्य शिक्षा शिविर सम्पन्न

८ भाद्र, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा र सुविधा सँगै सहकारीताबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेश साकोसले स्थापनाकाल देखि शिक्षामा जोड दिँदै शिक्षा शिविर सञ्चालन गर्दै आएको र सहकारी मापदण्डले शिक्षा शिविरलाई अनिवार्य गरेकोमा खुशी व्यक्त गर्नुहुँदै हालै सरकारले सहकारी संस्थाहरुलाई बचत तथा ऋणमा तोकेको सर्न्दर्भ व्याजदरको बिषयमा चर्चा गर्नुहुँदै उक्त नीति समुदायमा आधारित सहकारी संस्थाहरुको हितमा रहेको जानकारी दिनुभयो । उहाँले सिद्धि गणेश…

Read More